सुन ए मानिस !
लहरा समातेर जमिनतिर झुक्नु या झुन्डिनु भनेको
बाँच्न डराएर आत्महत्या गर्नु होइन
आफु उम्रेको माटोलाई सलाम गर्नु हो ।

कविता- हैसियत
कवि- असिम सागर