काठमाडौं – नेपालमा पछिल्लो आइतबार (पछिल्लो २४ घन्टामा) थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । आइतबारसम्म निको भएर घर फकर्नेको संख्या ६ हजार ५४७ पुगेको छ ।

https://www.facebook.com/mohpnep/videos/202485154413369/?t=0