Comments Add Comment

के तपाईंलाई सेयर कारोबार गर्दा समस्या आएको छ ? यदि छ भने हेर्नुहोस् नेप्सेको यो विज्ञप्ति

काठमाडौं – लक डाउनपछि खुलेको सेयर बजारमा आम लगानीकर्ताले ढुक्कसँग कारोबार गर्न नपाएको चौतर्फी गुनासा आएपछि नेप्सेले यस सम्बन्धमा थप प्रष्ट पारेको छ । १० बुँदै  स्पष्टीकरण जारी गर्दै नेप्सेले लगानीकर्तालाई अनलाइन प्रणालीसम्बनधी जानकारी तथा चेतना जागृत गर्ने पहिलो काम सम्बन्धित ब्रोकरहरुकै भएको पनि बताएको छ । अनलाइन प्रणालीमा देखिएका समस्या तथा लगानीकर्ताहरुमा उत्पन्न अन्योलहरुका बारेमा पनि नेप्सेले विभिन्न १० बुँदामार्फत स्पष्ट पार्न खोजेको छ ।

सेयर कारोबारका लागि पछिल्लो समय गरिएको विभिन्न नयाँ व्यवस्थाहरुका बारेमा जानकारी राख्न पनि नेप्सेले आग्रह गरेको छ । आम लगानीकर्ताले किनबेच गर्दा कुल कारोबार सीमा, कारोबार गर्न सकिने धितोपत्रको सीमा र कारोबार गर्न सकिने रकमको सीमाका सम्बन्धमा राम्रोसँग अवगत हुनसमेत आग्रंह गरिएको छ ।  

१० बुँदामा के–के भन्यो नेप्सेले ? हेर्नुहोस् विज्ञप्ति जस्ताको तस्तै

Loader Loading…
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [374.77 KB]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर