Comments Add Comment

आईतबार थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आईतबार थप ४६३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस बिफ्रिङमा उक्त संख्यामा नयाँ संक्रमित देखिएको जनाएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा १७९ जना डिस्चार्ज भइ घर फर्किएका छन। हालसम्म डिस्चार्ज हुनेहरुको संख्या ३ हजार १३ पुगेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर