काठमाडौं । आज एकै दिन ३८० जना कोरोना संक्रमित पुष्टि भएका छन् ।

यो सँगै कूल संक्रमितको संख्या ६५९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ११४१ पुगेको छ ।

https://www.facebook.com/mohpnep/videos/2643413172563893/?t=0