चलचित्र ‘चिनी कम रंग कडा’ को’ गीत सार्वजनिक(भिडियो)

चलचित्र ‘चिनी कम रङ्ग कडा’ को गीत सार्वजनिक भएको छ । विवेक घिमिरे निर्देशित चलचित्रको गीत मङ्ग्लबार युट्युबमा सार्वजनिक गरिएको हो ।

मानव सुबेदीको स्वर रहेको ‘सुगन्धि चक्षुले’ बोलको गीतमा मानवकै सङ्गीत रहेको छ भने शब्द गायक सुबेदी र सुशील सुबेदीको रहेको छ । गीतको लिरिकल भिडियो निर्देशक घिमिरेको युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

चलचित्रमा  मानव सुबेदी, सुशील सिटौला, अनु थापा, सूर्य थापा, रविन जङ्ग थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायतका कलाकारहरूको अभिनय छ । यसमा याकोपो राचलिक र लुक मौसेरीको छायाङ्कन, मानव सुबेदीको पार्श्व सङ्गीत र कृष्ण भण्डारीको सम्पादन रहेको छ ।  

https://www.youtube.com/watch?v=mWXGvtDuAOE&feature=youtu.be

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad