Comments Add Comment

छोरी पूर्णिकासहित पूर्व युवराज्ञी हिमानी शाहको ‘डान्स’ भाइरल बन्दै

सामाजिक कार्यमा सक्रिय रहँदै आएकी पूर्व युवराज्ञी हिमानी शाहको डान्स टिक–टकमा भाइरल बनिरहेरको छ । छोरी पूर्णिका शाहको टिक–टक अकाउन्टमा बनाइएको उक्त भिडियोमा पूर्व युवराज्ञी हिमानी शाह आफ्नो छोरीसँगै डान्स गरिरहेको देख्न सकिन्छ । उनीहरुले ‘गुराँसको फेद मूनी’ गीतमा टिक–टक भिडियो बनाएका हुन्, जुन अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।

हेर्नुहोस् भिडियो

https://www.facebook.com/realhimani/videos/552325825483009/?t=0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर