रमेश सायन कवि तथा निबन्धकार हुनुहुन्छ । उहाँको ‘भागेर भूगोलभरि’ कविता सङ्ग्रह र ‘छुटेका अनुहार’ निबन्ध सङ्ग्रह प्रकाशित छ । ‘छुटेका अनुहार’ निबन्ध सङ्ग्रहका लागि उहाँलाई २०७५ को पद्म श्री पुरस्कार पनि प्रदान गरियो । हेरौ उहाँ सँग भएको साहित्यिक संवार्ता । (सुवास खनाल)

भिडियो हेर्नुहोस्