Coronavirus COVID-19

२४ घण्टा भित्र ब्राजिलमा ३० हजार जनामा कोरोना संक्रमित

[Ads]

Advertisement

कोरोना भाइरसको महामारीले ब्राजिलमा २८ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८९० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २८ हजार ८३४ पुगेको छ । एकै दिन ३० हजार १०२ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ४ लाख ९८ हजार ४४० पुगेको छ । २ लाख ६४ हजार २३४ जनाको उपचार भइरहेको छ भने २ लाख ५ हजार ३७१ जना संक्रमण मुक्त भएका छन् ।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...