काठमाडौं – सरकारले अनलाइन सञ्चार माध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने भएको छ । बजेट भाषण मार्फत अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

यसअघि पत्रिका, रेडियो र टीभीलाईमात्रै लोककल्याणकारी विज्ञापन दिने गरिन्थ्यो ।