काठमाडौं – सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि  १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । 

जसमध्ये चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड, पुँजिगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तिय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ  खर्च विनियोजन भएको छ ।