Coronavirus COVID-19

नारायण रायमाझीको नयाँ गित “बाँचे तिम्रो मरे देउताको” सार्बजनिक

[Ads]

परदेशमा रहेका श्रीमान र घरदेशमा रहेकी श्रीमतीको कथामा आधारित “बाँचे तिम्रो मरे देउताको” बोलको नयाँ गित युटुव मार्फत सार्वजनिक भएको छ । नारायण रायमाझीको लयमा रहेको निकै मार्मिक उत्त गितमा गायक रायमाझीलाई स्वारमा साथ चर्चित गायिका शान्ती श्री परियारले दिएकी छिन् । उत्त गितमा गायक रायमाझी सहित अर्का चर्चित गायक इन्द्र जिसी र संजिवनीले संयुत्त रुपमा रचना गरेको हुन् । रिमा इन्टरटेनम्यान्ट नेपालकाे अफिसीयले युटुव मार्फत गितलाइ सार्बजनिक गरिएकाे छ ।

हेर्नुहाेस याे भिडीयाे

सम्बन्धित शीर्षक

Leave A Reply

Your email address will not be published.