काठमाडौँ – सरकारले ११ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रवारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार इद उल फित्रका दिन बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् सूचना