Comments Add Comment

नेपालमा थप नयाँ ५३ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या ३५७ पुग्यो

नेपालमा आज थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा बाँकेका १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मोराङ , दाङ , धादिङ्ग मा समेत संक्रमण पुष्टि भएको छ । यद्य्यपी नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर