नेपालमा थप १० जनामा कोरोना पुष्टि , संक्रमितको संख्या २९१ पुग्यो

अनलाइन पत्र संवाददाता२०७७-०२-०४ No Comments

नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तीमा उल्लेख गरेको छ । योसँगै नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ ।

Ad
Ad