बबई नदीले ३ जना बगायो, २ बेपत्ता

बर्दियाको बबई नदीले बगाउँदा २ जना बेपत्ता भएका छन्।  बाढीले बगाएका तीन जनामध्ये एक जनाको उद्धार गरिएको छ भने दुई जना बेपत्ता भएको गृह मन्त्रालयको  राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।  केन्द्रले बाढी बबईमा दाउरा लिन आएका बेला उनीहरुलाई बगाएको केन्द्रले जनाएको छ। बबईमा  बढी आएकोले दाउरा लिन तथा माछा मार्न नजान अपील पनि गरेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad