
पूर्वी नवपरासीको कावासोतीनगरपालिका –१० मगरकोटमा रहेको एनसेल टावरमा आजनी भएको छ। बुधबार राति टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी सहायक प्रहरी उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिएका छन्।
आगजनी कसले र किन गरेको भन्ने केहि खुलेको छैन। आगजनीबाट टावरमा राखिएको जेनेरेटर पूर्ण रुपमा नष्ट भएको छ भने टावरमा लागेको आगो स्थानिय र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिएको बताइएको छ। आगजनी गर्नेको खोजी कार्यसँगै अनुसन्धान अगाडि बढाइएको रानाभाटले बताए।
Tags
No tags
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ
लेखकको बारेमा
वरिष्ठ समाचार लेखक
0
लेखहरू
1970-01-01
सदस्य भएको
0
कमेन्टहरू
सम्बन्धित खबर
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.



