Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

हावाहुरीसहित वर्षाको सम्भावना, सचेत रहन महाशाखाको अनुरोध

Company Register

काठमाडौं – आज देशभर बादल लाग्ने र हावाहुरीसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हावाहुरी, चट्याङ र असिनासहित वर्षा हुनसक्ने भएकाले सर्वसाधारणमा सचेतना अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि देशैभर मौसम बदली भएको र आज दिनभर पनि मौसममा फेरबदल भईरहने छ ।

Advertisement

बीचबीचमा घाम लागे पनि पुनः बादल लाग्ने र वर्षा हुने क्रम जारी रहने देखिएको छ महाशाखाको भनाइ छ । विगत केही दिनदेखि बादल लाग्ने र दैनिक वर्षा हुने क्रम जारी छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...