Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कोरोना अपडेट : विश्वभर एकैदिन ६ हजार भन्दा बढीको मृत्यु , ८३ हजार नयाँ संक्रमित थपिए

Company Register

कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या यो समाचार तयार पार्दासम्म १ लाख ९० हजार ४२२ पुगेको छ । विश्वमा २४ घण्टामा ६ हजार ३५६ जनाको मृत्यु भएको छ । त्यस्तै ८३ हजार ८२९ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या २७ लाख १५ हजार ६१४ पुगेको छ ।

Advertisement

संक्रमितमध्ये ७ लाख ४५ हजार ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने १७ लाख ८० हजार १४७ जनाको अहिले उपचार भइरहेको छ । उपचाररत मध्ये ५८ हजार ६७८ को अवस्था चिन्ताजनक छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...