2025-12-07 9:54 am

पाँचथरमा वडाध्यक्षको निधन

पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको सोमबार निधन भएको छ । वडा अध्यक्ष मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो ।

वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको उपचार गराउँदै आउनुभएको थियो । मोक्तान नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad