
तिब्बतमा गएको भूकम्पको नेपाल केहि ठाँउमा धक्का महसुस भएको छ । धक्काको महसुस पुर्वी क्षेत्र लगायत काठमाडौंमा पनि परेको थियो ।
भूकम्प मापन केन्द्रका अनुसार तिब्बतमा ६.२ रेक्टर स्केलको भूकम्प गएको थियो । मापन केन्द्रका अनुसार ताप्लेजुङभन्दा माथिको क्षेत्रमा केन्द्रबिन्दु भएकाले नेपालका पूर्वी पहाडी जिल्लामा यसको धक्का महसुस भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




