Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज दिउँसो हल्का वर्षा हुने सम्भावना

Company Register

काठमाडौं – नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेकाले मौसममा खासै ठूलो बदलावको अवस्था नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार महाशाखाले जारी गरेको पूर्वानुमान सूचनाअनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने जनाएको ।

Advertisement

यद्यपि दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली हुने र अपरान्हपछि मध्य र पश्चिमी पहाडी भु–भागका १–२ स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...