Comments Add Comment

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट

काठमाडौं– निवर्तमान सूचना तथा संचार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको निवासमा बम विष्फोट भएको छ ।

भक्तपुरको लोकन्थलीस्थित बाँस्कोटाको निर्माणधीन निवासमा बुधवार बिहान करिव ७ बजेर ५ मिनेट जाँदा प्रेसरकुकर बम विष्फोट भएको प्रहरीले जनाएको छ । बिस्फोटबाट उनको घरको भित्तामा भित्तामा क्षति पुगेको छ । बम विस्फोटका बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ । बिवादित अडियो टेप प्रकरणका कारण बाँस्कोटाले केहि समयअघि राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर