Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नेकपाको सचिवालय बैठक आज बस्दै

Company Register

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । मंगलबार दुई अध्यक्ष केपी शर्मा ओली र पुपकमल दाहाल प्रचण्डबीच छलफल पछि सचिवालय बैठकको मिति तय भएको महासचिव विष्णु पौडेलले रातोपाटीलाई जानकारी दिए । नेकपाका नेताहरुका अनुसार आज अपरान्ह ४ बजे बस्ने सचिवालय बैठकमा एमसीसी, पार्टी एकताको पूर्णता, वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने लगायतका विषयमा छलफल हुनेछ । नेकपामा नेता गौतमको नाम सिफारिस, एमसीसी लगायतका विषयमा विवाद छ ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...