Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

प्रधानमन्त्रीकी भान्जी समीक्षा अस्पतालबाट डिसचार्ज

Company Register

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने उहाँकी भान्जी समीक्षा सङ्ग्रौला अस्पतालबाट डिसचार्ज हुनुभएको छ । सङ्ग्रौलाले ओलीलाई एउटा मिर्गौला दिएपछि एक हप्ताअघि प्रत्यारोपण गरिएको थियो ।

Advertisement

सङ्ग्रौलाले अस्पतालमा रहङ्दासम्म सहयोग गरेकोमा चिकित्सक, नर्सलगायत सबै स्वास्थ्यकर्मीलाई धन्यवाद पनि दिनुभएको छ ।

प्रधानमन्त्री ओलीलाई पनि चाँडै नै डिसचार्ज गर्ने बारेमा चिकित्सकहरुले छलफल चलाएको भए पनि कहिले डिसचार्ज गर्ने भन्ने बारेमा अझैँ कुनै  पनि टुङ्गो लागेको छैन । प्रधानमन्त्री ओलीको एक हप्ताअघि सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...