Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आजको मौसम अपडेट – मौसम सामान्यतया सफा रहने

Company Register

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

Advertisement

महाशाखा अनुसार देशको पूर्वी र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा भने क्षणिक वर्षाको सम्भावना रहेको छ। राति भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...