Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

चट्याङ लागेर भिमफेदी गाँउपालिकामा १ जनाको मृत्यु १ घाईते

Company Register

बिहानको बर्षासँगै परेको चट्याङले लागेर भिमफेदी गाउँपालिका वडा न.९ मा १ जनाको ज्यान गएकोे छ भने १ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । चट्याङ लागेर मृत्यु हुनेमा च्याउखोला बस्ने २३ बर्षीय विजय स्याङ्तान रहेको छ । उनको उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको प्रहरी जनाइएको छ । त्यसैगरी चट्याङ् लागेर घाइते हुनेमा निजको श्रीमती २२ वर्षीया सविता स्याङ्तान रहेको र उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...