पहिरो खस्दा वीपी राजमार्ग अवरुद्ध , हेटौँडा सिस्नेरी बाटो अझै सञ्चालनमा आउन सकेन

पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार बिहान तीन बजेतिर काभ्रेपलञ्चोकको नमोबुद्ध नगरपालिका– ५ लाफ्कोटमा लेदो माटोसहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।


डोजेरले पहिरो हटाउने तयारी गरिरहेका छन् । अहिले काठमाण्डौबाट जाने गाडीलाई काभ्रेमा र पूर्वबाट आउने गाडीलाई सिन्धुलीमा नै रोकिएको प्रहरीले जनाएको छ । यस्तै, फाखेल र सिस्नेरी हुँदै हेटौंडा निस्कने बाटोमा पनि गाडी चल्न सकेको छैन । अरु बाटोमा भने सञ्चालनमा रहेको प्रदेश ३ प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad