मजदुर भएर होस् चाहे ज्यामि भएर
बाँच्नु छ यो जीन्दगी अग्रगामी भएर
एकाएक किन मान्छे दानी दैखिदैछ
पक्कै र्फकेको हुनुपर्छ मलामी देखेर