
नेपालले आइसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई ३५ रनले हराएको छ । युवा खेलाडी कुशल मल्लको डेब्यु ओडीआई (एक दिवशीय) मै अर्धशतक र विनोद भण्डारीको अर्धशतकमा नेपालले अमेरिकालाई हराएको हो ।
टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो । १९१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको अमेरिका १५५ रनमै समेटियो । अमेरिकाले ४४.१ ओभरमा १५५ न बनाउँदा सबै विकेट गुमायो ।
Tags
No tags
About the Author
Related Articles
Flash News
भोलि र पर्सि बिदा
Flash News
विजया दशमी २०८२ को टीका साइत सार्वजनिक
Flash News
आज तीजको दर खाइँदै
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






