हेटौँडा – मकवानपुरको हेटौँडामा ट्रकले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । आज साँझ ना८ख २२५९ को ट्रकले पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–३ बसामाडीमा ठक्कर दिँदा स्थानीय लालबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रकको ठक्करबाट घाईते भएका राईको हेटौँडा ११ मा रहेको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




