Menu

मकवानपुरका प्रजिअ तामाङ्गको सरुवा

मकवानपुरका प्रमुख जिल्ला अधिकारी अधिकारी अस्मान तामाङको सरुवा भएको छ । प्रजिअ तामाङको धादिङमा सरुवा भएको छ । उनको स्थानमा भने मकवानपुरमा ललितपुरका प्रजिअ प्रेमराज जोशी आउने भएका छन् ।

प्रजिअ तामाङ्ग सरुवा भएपछि आफु मकवानपुर रहँदा जनताको समस्या समाधान गर्न दिनरात नभनी मेहनत गरेको प्रतिक्रिया दिए । आफु सरुवा भएर गएपनि मकवानपुरमा विताएको हरेक क्षणलाई सम्झेर आगमाी कार्यभार सम्हाल्ने समेत उनको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad