
फेसबुकले प्रयोगकर्ताका लागि एक फिचर ल्याएको छ । उक्त नयाँ फिचरको सहयोगबाट फेसबुक प्रयोगकर्ताले आफ्नो फोटो तथा भिडियो फेसबुकबाट गुगल फोटोजमा सार्न सक्नेछन् ।
फेसबुकको डाटा ट्रान्सफर प्रोजेक्टले एप्पल, गुगल, माइक्रोसफ्ट तथा ट्वीटरसँग मिलेर प्रयोगकर्तालाई आफ्ना डाटाहरुलाई विभिन्न अनलाइन सेवाहरुको बीचमा ट्रान्सफर गर्ने एक आम तरिका उपलब्ध गराउनेछ ।
यसको सहयोगबाट अनलाइन सर्भिस प्रोभाइडर्सले आफ्नो आवश्यकताअनुसार डाटा ट्रान्सफर गर्न पाउनेछन् ।
Tags
No tags
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ
लेखकको बारेमा
वरिष्ठ समाचार लेखक
0
लेखहरू
1970-01-01
सदस्य भएको
0
कमेन्टहरू
सम्बन्धित खबर
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.



