मकवानपुरमा बिहीबारदेखी निरन्तर वर्षात , गा्रमिणभेगको सडकखण्ड अवरुद्ध हुदा जनजीवन प्रभावित

Company Register

बिहिबार देखी मकवानपुरमा निरन्तर भएको वर्षातको कारण जनजीवन प्रभावित भएको छ । वर्षातको कारण विभिन्न ठाँउका सडकखण्डहरु अवरुद्ध हुदा सवारी साधन चल्न सकेको छैन । हेटौँडाबाट काठमाण्डौँ जाने सिस्नेरी, फाखेल, कान्तिलोकपथ सडक अबरुद्ध भएको छ भने पुर्वि मकवानपुरको बकैया, वागमती सडक खण्ड समेत अवरुद्ध हुदा सबारी आवगमन रोकिएको छ ।

Advertisement


पश्चिम मकवानपुरको राक्सीराङ सडक पनि अबरुद्ध भएको छ । निरन्तरको वर्षातको कारणे राप्ती तथा कर्रा खोलाको सहत ह्वातै बढेको छ भने पुर्वी मकवानपुरको बकैया सिमात तथा वागमती नदी बढेपछि जोखिम बढेको छ । मकवानपुरको मकवानपुरगढी भएर बग्ने सामरी खोलमा समेत बाढी आएर खतरा भएको छ ।

ya thau khali xa

जिल्ला प्रहरी कार्यालय मकवानपुरले अबरुद्ध भएका सडक खण्डको पहिरो हटाउने काम वर्षात भईरहेको कारणले गर्न नसकेको जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...