2025-12-05 8:40 pm

हटियामा स्वास्थ्य सेवा केन्द्रको उदघाटन

हेटौंडा १६ हटियामा स्वास्थ्य चौकी सेवा केन्द्रको उदघाटन गरिएको छ।  हेटौडा पमहानगरपालिका  सामाजिक विकास महाशाखाको आयोजना तथा वडा नम्बर १६ संयोजनमा बुधबार हेटौंडा १६ हटिया स्वास्थ्य चौकी सेवा केन्द्रको उदघाटन गरिएको हो। 

हेटौडा उपमहानगर पालिका मेयर हरि बहादुर महतले सेवा केन्द्रको उदघाटन गरेका हुन। हेटौंडा १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाको सभाध्यक्षतामा भएको  कार्यक्रममा राटरी हेटौडाका उपाध्यक्ष राम प्रसाद शर्मा, नगर स्वास्थ्य प्रमुख भोलानाथ चौलागाई, कार्यपालिका सदस्य कृण्ण बहादुर राई, जनप्रिय उच्च मावि प्राविधिक शिक्षालयका अध्यक्ष लोकनाथ चौलागाई लगायतको उपस्थिति रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad