
कञ्चनपुरमा लोपोन्मुख प्रजातिको अजिंगर फेला परेको छ ।
लालझाडी गाँउपालिका वडा नं ४ पर्सियाका कृषकको धान खेतमा उक्त अजिंगर फेला परेको हो । लोपोन्मुख प्रजातीको अजिङ्गरको उद्धार गरी वन सुरक्षाकर्मीलाई हस्तान्तरण गरिएको छ ।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






