कञ्चनपुरमा लोपोन्मुख प्रजातिको अजिंगर फेला परेको छ ।

लालझाडी गाँउपालिका वडा नं ४ पर्सियाका कृषकको धान खेतमा उक्त अजिंगर फेला परेको हो । लोपोन्मुख प्रजातीको अजिङ्गरको उद्धार गरी वन सुरक्षाकर्मीलाई हस्तान्तरण गरिएको छ ।