2025-12-05 9:25 pm

आजको सुनचाँदीको बजारभाउ

आज सुन प्रतितोला ७० हजार ९ सय ९८ रुपैयाँमा कारोबार भइरहेको छ । गत दिन ७० हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा आज केही वृद्धि हुँदै ७० हजार ९ सय ९८ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७० हजार ७ सय १ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ६० रूपैँयामा कारोबार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad