काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रच्ण्डले आगामि १० वर्षमा ३० खर्बको आइटी निर्यात गर्ने बताएका छन् । गृहमन्त्री रवि लामिछानेले गाँजा खेती अध्ययन गर्न सरकारले एक महिनाभित्र नियमावली तयार गर्ने प्रतिवद्धता जनाएका छन्। जनमत पार्टीका सतिशकुमार सिंहमधेस प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।…

स्रोत: Dekhapadhi   मूल समाचार पढ्नुहोस् →