काठमाडौं। सरकारले यस वर्ष मनसुनजन्य विपदबाट देशभर १८ लाख बढी मानिस प्रभावित हुने प्रक्षेपण गरेको छ। कात्तिकदेखिको दूधको भुक्तानी नपाउँदा चितवनका ४० हजार किसान मर्कामा परेका छन् । उपकरण र दरबन्दी नहुँदा रुपन्देहीमा १५ शैयाको सैनामैना अस्पताल एक वर्षदेखि अलपत्र छ। एक…

स्रोत: Dekhapadhi   मूल समाचार पढ्नुहोस् →