पहिलोपोस्टको प्रकाशन स्थगन, अब सबै सामग्री बिजमाण्डूमा [विशेष सूचना]

यस मिडिया हाउसले संचालनमा ल्याएको पहिलोपोस्टडटकमको २०८० साउन १ गतेदेखि प्रकाशन स्थगन हुने जानकारी गराउँछौं। एकै मिडिया हाउसबाट फरक दुई अनलाइन संचालन गर्नुभन्दा एउटै प्लेटफर्मबाट विविधतायुक्त गुणस्तरीय सामग्री सम्प्रेषण गर्ने उद्देश्यका साथ बिजमाण्डूले यस्तो निर्णय लिएको हो। बिजमाण्डू प्रालि अन्तर्गत रहेर पहिलोपोस्टमा…

स्रोत: PahiloPost   मूल समाचार पढ्नुहोस् →