कालो केशमा रातो सचिका बाँधेर विश्वभर प्रेमपत्र बटुल्दै कोकोभान

कालो केशमा रातो सचिका (रातो धागो) बाँधेर। सेतो स्वीटरमा ‘लभ साइन’ टाँसेर। ट्याटु खोपिएको हातमा लामा चार्ट पेपर बोकेर। हो, यसरी नै कयौं दिन प्रेमपत्र बटुल्दै पाटनका गल्लीहरुमा घुमेर बिताइन् कोकोभानले। यात्रा पाटनमा मात्रै सीमित भएन उनको। यही पहिरनमा फरक परिवेश बुझ्‍न…

स्रोत: PahiloPost   मूल समाचार पढ्नुहोस् →