
काठमाडौँ — नयाँ नेपाली गीत “सोया जका” सार्वजनिक भएको छ। छोटो समयमै यो गीतले दर्शकहरूका मन जित्न सफल भएको छ।
गीतमा संगीत मनराजा नकर्मी, शब्द नातीबज्र बज्राचार्य, र संगीत व्यवस्थापन राजन इसान ले गरेका छन्। मिक्सिङ र मास्टरिङ बिजु कर्माचार्य ले गरेका हुन्।
भिडियोमा चर्चित कलाकार सुरज मल्ल र श्रीतीका श्रेष्ठ मुख्य भूमिका निभाएका छन् भने सहकलाकार सियोन श्रेष्ठ पनि उपस्थित छिन्। भिडियो बिकास खड्गी को छायांकन र महेश्वर श्रेष्ठ को सम्पादनमा तयार भएको हो। डि.ओ.पी बिजु कर्माचार्य, मेकअप इन्दिरा महर्जन र रूपा मानन्धर।
गीतको भिडियोले सार्वजनिक भइसकेको छोटो समयमा नै संगीतप्रेमीहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




