काठमाडौं :  लोकप्रिय गायक यश कुमारको आवाजमा ‘ज्यानमाया’ बोलको गीत सार्वजनिक भएको छ। यश टु म्यजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतमा यश कुमारलाई स्मिता बोहोराले आवाजमा साथ दिएकी छन्।

गीतमा शब्द र संगीत पनि यश कुमारको नै रहेको छ। साजन स्टुडियोमा रेकर्ड भएको गीतमा मिक्सिङ (मास्टरिङ साजन। शाहले गरेका हुन्। गीतलाई विवेक रनपालले रेकर्ड गरेका हुन्।

गीतको भिडियोमा पनि यशकुमार र स्मितालाई नै देख्‍न सकिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

555 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू