मकवानपुरमा डेंगु सक्रमितहरु बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा थप ९८ जना डेंगु सक्रमित पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा थप ९८ जनामा डेंगी पुष्टि भएको हो । सक्रमित मध्ये ८ सय २६ जना पुरुष रहेका छन् भने ६ सय ३ जना महिला रहेका छन् । जिल्लामा हालसम्म एक जनाको मृत्यु भएको छ भने सक्रमितको संख्या १ हजार ४ सय २९ पुगेको छ ।

May be an image of text that says 'सरकार स्वास्थय मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय मकवानपुर हेटौडा नेपाल मकवानपुर जिल्लामा डेंगु दैनिक अपडेट २०७९ श्रावण देखी मिति २०७९/०५/३० दिउसो बजे (Sept 15 2022) सक्रमित महिला सि.न पालिका पुरुष उप.म.न.पा 778 577 भित्र संकरमित मकवानपुरगढी गा.पा गा.पा 1355 13 मृत्यु 19 12 17 १० इन्द्रसरावर भिमफेदी गा.पा बकेया गा.पा राक्सिरान गा.पा जम्मा 11 826 0 603 1429 98'