सरकारले आइतबार अर्थात असार २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। २६ गते आइतबार बकर ईदको उपलक्ष्यमा सरकारले बिदा दिने निर्णय गरेको हो। मुस्लिम आयोगले अनुरोध गरेपछि सरकारले देशभर सार्वजानिक बिदा दिएको बुधबार गृह मन्त्रालयले एक विज्ञप्ती प्रकाशित गर्दै जानकारी दिएको छ।

FB_IMG_1657100944309-1657100975.jpg