
गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी छन्। परिवार र आफन्तको उपस्थितिमा मंगलबार चितवनको एक पार्टी प्यालेसमा इन्दिरा र शरदले लामो प्रेम सम्बन्धलाई विहेमा परिणत गरेका हुन्। इन्दिराले आइतबार मेहेन्दी सेरेमोनी आयोजना गरेकी थिइन्। इन्दिराका पति शरद फेसन डिजाइनर हुन्। शरदले इन्दिरालाई हेलिकोप्टरबाट नाम्चे लगेर विहेको प्रस्ताव गरेका थिए। इन्दिराले सामाजिक सञ्जालमार्फत शरदको प्रस्तावलाई स्वीकार गरेको बताएकी थिइन्।
Tags
No tags
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ
लेखकको बारेमा
वरिष्ठ समाचार लेखक
0
लेखहरू
1970-01-01
सदस्य भएको
0
कमेन्टहरू
सम्बन्धित खबर
सरकारले खाद्यमा तेलको सीमा तोक्यो
२०८१-१०-०७
ठुलो सख्यामा कोरोना संक्रमित थपिए
२०७७-०४-२८
किरण भुजेलको ‘बरीलै’ सार्वजनिक (भिडियोसहित)
२०७७-०७-१३
कस्तो रहला आजको मौसम ?
२०७८-०५-२४
लोकसेवा आयोग विधेयक पारित
२०७७-०३-०९
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.



