नेपाल आयल निगम पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । गएरातीबाट लागू हुने गरी निगमले खाना पकाउने ग्यासको मूल्य २०० ले बढाएर १८०० पुर्‍याएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा पनि मूल्यवृद्धि भएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा १०–१० रुपैँयाको दरले मुल्यवृद्धि भएको छ ।