सरकारले भोलि र पर्सी ३ र ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । फाल्गुण शुक्लपक्ष पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । रङको पर्व फागुपूर्णिमा पहाडी भेगमा भोली चैत्र ३ र पर्सी चैत्र ४ गते तराई भेगमा भव्यताका साथ मनाइँन्छ ।