काठमाडौँ – गायक प्रताप दास र गायिका अस्मिता अधिकारीका गायनमा ‘तिमी हौ तिमी’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सो म्युजिक भिडियाको गीतको शब्द रचना शिशिरजय खरेल र सङ्गीत संयोजन विषम आचार्यले गरेका छ भने आर्यन सिग्देल र पूजा शर्माको अभियन छ । बुद्ध थापाले छायाङ्कन गरेको उक्त भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4174 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू