Menu

आस्था राउतको ‘कम्पनी माला’ सार्वजनिक (भिडियो)

गायिका आस्था राउतको आवाजमा रहेको ‘कम्पनी माला’ बोलको गीत सार्वजनिक भएको छ । प्रेमका भाव समेटिएको यो गीतको भिडियोमा रियासा दाहाललाई भिक्षुको अवतारमा देख्न सकिन्छ । सुरेश अधिकारीको शब्द र संगीतमा तयार पारिएको यो गीतलाई महराज थापाले एरेन्ज गरेका हुन् । भिडियोको निर्देशन शान थापाले गरेका हुन् भने अर्जुन तिवारीले खिचेका हुन् । यस्तै भिडियोको कलर ग्रेडिङ सुप्रिम पराजुलीले गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad